बालेन शाह र कुलमान घिसिङ पार्टीमा समाहित भएपछि रास्वपाको यो पहिलो केन्द्रीय बैठक हुन लागेको हो।
घण्टीघर वनस्थलीमा रास्वपाको चहलपहल, ढकालदेखि गुरुङसम्मको उपस्थिति
News Desk
|
January 04, 2026
०
पौष २० / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज घण्टीघर वनस्थलीमा बस्दैछ। बैठकका लागि सभापति रवि लामिछानेसहित नेताहरू पार्टी कार्यालयमा पुगिरहेका छन्। सो अवसरमा सागर ढकाल र सुदन गुरुङ पनि कार्यालयमा देखा परेका छन्।




